आफन्त अस्पताल चहार्दै, बेपत्ताको खोजी जारी
काठमाडौं : ‘रक्षाबन्धन बाँध्न घर आउँछु’ भनेका भदा अनुज मिरदाहाको खोजीमा फुपू रञ्जिता कुमारी मिरदाहा काठमाडौंका सुनिए–जानिएका जति सबै अस्पताल धाइसकेकी छन्। तर, भदा अनुजको अवस्था अझै पत्ता लाग्न सकेको छैन। फुपू रञ्जिताका अनुसार अनुजले ‘सबै ठीक छ, रक्षाबन्धनमा घर आउँछु’ भनेर वचन दिएका थिए। तर, भोटेकोशीको बाढीपछि अनुज बेपत्ता छन्। ‘त्रिशूलीमा पनि खोज्न गएँ, तर त्यहा
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







